सर्वोच्चको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

नेपालभ्युज

सर्वोच्चको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस

काठमाडौं । न्यायपरिषद्‌ले सर्वोच्च अदालतको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको छ । परिषद्‌को मंगलबार बसेको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा उच्च अदालतका न्यायाधीश सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुलअजिज मुसलमान रहेका छन् ।

पोखरेल कांग्रेस कोटाबाट न्यायाधीश सिफारिस भएका हुन् । ढकाल वामपन्थी पृष्ठभूमिका वकिल हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved