टीयू ग्राउण्डबाहिर रुख चढेर खेल हेर्दै क्रिकेटप्रेमी

नेपालभ्युज

टीयू ग्राउण्डबाहिर रुख चढेर खेल हेर्दै क्रिकेटप्रेमी

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटको फाइनलका लागि नेपाल र ओमानबीच भइरहेको खेल हेर्न हज्जारौ नेपाली क्रिकेटप्रेमी टीयू क्रिकेट मैदान पुगेका छन् ।

मैदान बाहिर रुख चढेर खेल हेर्ने क्रिकेटप्रेमीको संख्या पनि थुप्रै छ ।

अहिले नेपाल र ओमानबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved