प्रधानमन्त्री रुकुम पश्चिमको सानीभेरी अस्पतालमा

नेपालभ्युज

प्रधानमन्त्री रुकुम पश्चिमको सानीभेरी अस्पतालमा
रुकुमको सानीभेरी अस्पतालमा घाइतेहरुको स्थितिबारे जानकारी लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फोटो प्रदीपराज वन्त

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पश्चिमको सानीभेरी अस्पतालमा पुगेर भूकम्पका घाइतेहरुको स्थितिबारे जानकारी लिएका छन्।

शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३८ जनाको मृत्यु भएको छ। १५० भन्दा धेरै घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved