भूकम्पले घर भत्काएका ठाउँबाहेक अन्य क्षेत्रमा बिजुली सेवा फेरि सुरु

नेपालभ्युज

भूकम्पले घर भत्काएका ठाउँबाहेक अन्य क्षेत्रमा बिजुली सेवा फेरि सुरु

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् वितरण फेरि सुरु गरेको छ ।
भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved