जाजरकोट र रुकुम पश्चिममा फोन र म्यासेज ५ दिनका लागि निःशुल्क

नेपालभ्युज

जाजरकोट र रुकुम पश्चिममा फोन र म्यासेज ५ दिनका लागि निःशुल्क

काठमाडौं। सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गरेको छ।
उक्त क्षेत्रमा सूचना आदानप्रदान गर्न निःशुल्क नमस्ते वाईफाई सञ्चालन गर्ने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved