भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या १२९ पुग्यो, १४० जना घाइते

नेपालभ्युज

भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या १२९ पुग्यो, १४० जना घाइते

काठमाडौं । भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या १२९ पुगेको छ ।

प्रहरीकाअनुसार गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेहरूको सङ्ख्या १२९ पुगेको हो ।

जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने रुकुमपश्चिमका ३७ जनाले ज्यान गुमाएका छन् ।

यस्तै जाजरकोट र रुकुमपश्चिममा क्रमश: ५५ र ८५ जना घाइते छन् ।

घाइतेहरूको उद्धारका लागि ९ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved