प्रधानमन्त्री प्रचण्ड पुगे जाजरकोट

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड पुगे जाजरकोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट पुगेका छन् ।

भूकम्पको क्षति निरिक्षण तथा उद्धार र राहतका लागि प्रधानमन्त्री जाजरकोट पुगेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved