टी–२० विश्वकप एसिया छनोट क्रिकेट

यूएईविरुद्ध आसिफको अर्धशतक

नेपालभ्युज

यूएईविरुद्ध आसिफको अर्धशतक

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन्।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा आसिफले ३९ बलमा अर्धशतक पुरा गरे।

उनले ६ चौका र १  छक्का प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय टी–२० मा आसिफको यो चौथो अर्धशतक हो।

नेपालले १३५ रनको लक्ष्य पछ्याउँदै १३ ओभरमा २ विकेट गुमाउँदै ९३ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved