टी–२० विश्वकप एसिया छनोट क्रिकेट

यूएईविरुद्ध नेपाललाई पहिलो झट्का, भूर्तेल बाहिरिए

नेपालभ्युज

यूएईविरुद्ध नेपाललाई पहिलो झट्का, भूर्तेल बाहिरिए

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर कुशल भूर्तेल ११ रनमा आउट भएका हुन्।

उनलाई यूएईको निलान्श केश्वानीले आउट गरे। १३५ रनको लक्ष्य पछ्याउँदै नेपालले ३ ओभरमा २६ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved