टी–२० विश्वकप एसिया छनोट :

यूएईविरुद्ध सन्दीपले दिलाए तेस्रो विकेट

नेपालभ्युज

यूएईविरुद्ध सन्दीपले दिलाए तेस्रो विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट क्रिकेटको सेमिफाइनलमा यूएईविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । उनले यूएईका आसिफ खानलाई १३ रनमा आउट गरे ।

यसअघि सोमपाल कामीले कप्तान मुहम्मद वसीमलाई २६ रनमा आउट गरे भने अर्का ओपनर खालिद शाहलाई आफैँले डाइरेक्ट हिट गरेर पेभेलिएन फर्काए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved