विश्वकप क्रिकेट : श्रीलंकाले अफगानिस्तानलाई दियो २४२ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : श्रीलंकाले अफगानिस्तानलाई दियो २४२ रनको लक्ष्य
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई २४२ रनको लक्ष्य दिएको छ।

भारतको पुनेमा जारी खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा २४१ रनमा अलआउट भएको हो।

श्रीलंकाको लागि पथुम निसानकाले ४६ रन र कप्तान कुसल मेन्डिसले ३९ रन बनाए।

अफगानिस्तानको लागि भने फजलहक फारुकीले ४ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved