परदेशी २ प्रदर्शनको दोस्रो सातामा, अझै दर्शकको साथ पाउँदै

नेपालभ्युज

परदेशी २ प्रदर्शनको दोस्रो सातामा, अझै दर्शकको साथ पाउँदै

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर ‘परदेशी २’ दोस्रो सातामा पनि  प्रदर्शन भइरहेकाे छ। अझै दर्शकको साथ पाइरहेको छ ।

शुक्रबार प्रदर्शनको १५ औँ दिनमा फिल्मले प्राप्त गरेको शोज संख्या अनुसार अकुपेन्सी पनि सुखद देखिएको छ ।

फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी निर्माताको छ ।

केही हलमा आज तेस्रो साता पनि केही शो चलिरहेको छ। फिल्म हलमा कलाकारहरू सपुत, अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीले देशका प्रमुख सहर काठमाडौं, नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग खुसी साटेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved