यूएईविरुद्ध गुल्शनले लिए पहिलो विकेट

नेपालभ्युज

यूएईविरुद्ध गुल्शनले लिए पहिलो विकेट
फाइल फोटो

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा यूएईविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका गुल्शन झाले पहिलो विकेट लिएका हुन्।

उनले यूएईका कप्तानसमेत रहेका ओपनर मुहम्मद वसीमलाई ४५ रनमा आउट गरे।

नेपालले दिएको १६३ रनको लक्ष्यमा यूएईले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved