ढोग नगरेको भन्दै कुटपिटबाट मृत्यु प्रकरण : दुईजना पक्राउ

नेपालभ्युज

ढोग नगरेको भन्दै कुटपिटबाट मृत्यु प्रकरण : दुईजना पक्राउ
सांकेतिक तस्वीर

सल्यान । ढोग नगरेको भन्दै कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका– ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन् ।

उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेका थिए ।
केशरले खुट्टामा नै ढोग गर्न लगाएपछि घनश्यामले ढोगेका थिएनन् ।

त्यसपछि त्यसपछि केशर र सन्तोष मिलेर घनश्यामलाई कुटपिट गरेका थिए । त्यसपछि उनको निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved