कोशीका मुख्यमन्त्री कार्कीले आज शपथ लिने

नेपालभ्युज

कोशीका मुख्यमन्त्री कार्कीले आज शपथ लिने

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्

आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले बताएको छ ।

मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

कांग्रेसको विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved