सुनको मूल्यमा उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो 

नेपालभ्युज

सुनको मूल्यमा उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो 

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले वृद्धि भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख सात हजार ६ सय र तेजाबी सुन प्रतितोला १ लाख सात हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(सोमबार)  तोलामा १ हजारले बढेर छापावाल सुन प्रतितोला १ लाख आठ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख आठ हजार एक सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीमा १५ रुपैयाँ बढेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved