दसैंका लागि बसको अग्रिम टिकट बुकिङ सुरू, अनलाइनबाट पनि लिन सकिने

नेपालभ्युज

दसैंका लागि बसको अग्रिम टिकट बुकिङ सुरू, अनलाइनबाट पनि लिन सकिने
फाइल तस्वीर

काठमाडौं ।  दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । टिकट बुकिङ गर्नको लागि काठमाडौंको नयाँ बसपार्कमा सयौँ जनाको भीड लागेको छ ।

बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । विभिन्न अनलाइन सेवाले अनलाइनमार्फत पनि टिकट बुकिङ गरिरहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved