२४ घण्टादेखि थुनिएको किम्रुङ खोला खुल्यो 

नेपालभ्युज

२४ घण्टादेखि थुनिएको किम्रुङ खोला खुल्यो 
काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको पहिरोले थुनेको किम्रुङ खोला २४ घण्टापछि खुलेको छ । पहिरो गएर थुनिएको खोला आइतबार दिउँसाे खुलेको हो ।
पहिरो गएर लामो समयसम्म खोला थुनिएपछि तालमा परिणत भएको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved