एसियाली खेलकुद : करातेमा नेपालको यात्रा समाप्त

नेपालभ्युज

एसियाली खेलकुद : करातेमा नेपालको यात्रा समाप्त

काठमाडौं। १९औं एसियाली खेलकुदको करातेमा नेपालकी सविना श्रेष्ठ पराजित भएकी छिन्।

आइतबार भएको खेलमा सबिना चीनकी रानरानसँग ३–१ ले पराजित भएकी हुन्। यससँगै करातेमा नेपालको यात्रा समाप्त भएको छ।

शनिबार करातेमा एरिका गुरुङले नेपालको लागि ऐतिहासिक रजक पदक जितिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved