एसीयाली खेलकुदमा कांस्य जित्नबाट चुके करातेका विप्लव

 

नेपालभ्युज

एसीयाली खेलकुदमा कांस्य जित्नबाट चुके करातेका विप्लव

काठमाडौं। १९ ‍‍औं एसियाली खेलकुदमा करातेमा नेपालका विप्लव लाल श्रेष्ठ कांस्य पदक जित्नबाट चुकेका छन् ।

केहीबेरअघि सम्पन्न खेलमा पुरुष कुमाइट ८४ किलो भन्दा माथिको तौल समूहमा उनी साउदी अरेबियाका तारेग अली एम हमेदीसँग ९-१ अंकले पराजित भएका हुन् ।

क्वाटरफाइनलमा कीर्गिज खेलाडीसँग हारेपनि आफूलाई हराउने खेलाडी फाइनलमा पुगेकाले विप्लवले कांस्यका लागि प्रतिस्पर्धा गर्न पाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved