कबड्डीमा नेपाल भारतसँग पराजित, कास्य पदक भने पक्का

नेपालभ्युज

कबड्डीमा नेपाल भारतसँग पराजित, कास्य पदक भने पक्का

काठमाडौं । चीनमा चलिरहेको १९ ‍औँ एसियाली खेलकुदको महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

हान्झाउमा सम्पन्न खेलमा नेपाल भारतसँग ६१-१७ अन्तरले पराजित भयो । तर नेपालले पराजित भएपनि कास्य पदक भने पक्का गरेको छ ।

एसियाली खेलकुदमा नेपालले पदकको खाता नखोल्ने डर भइरहेको बेला महिला कबड्डीबाट भने कास्य पदक आउने पक्का भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved