यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

नेपालभ्युज

यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

स्टकहोम। यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।

पदार्थको व्यासमा रहेका केही परमाणुका इलेक्ट्रोनको आवागमनमा बाधा उत्पन्न गर्ने अत्यन्त साना कणहरूमा गरिएको अनुसन्धानका लागि उनीहरूलाई सम्मान गरिएको रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved