ब्याडमिन्टन महिला डबल्समा नेपाल पराजित

नेपालभ्युज

ब्याडमिन्टन महिला डबल्समा नेपाल पराजित

काठमाडौं। १९औं एसियाली खेलकुदको महिला डबल्स ब्याडमिन्टनमा नेपाल पराजित भएको छ।

मङ्गलबार भएको महिला खेलमा नेपालका नेपाल चाइनिज ताइपेईसँग २–० ले पराजित भएको हो। नेपालको नीता लम्साल र नङसल तामाङको जोडी चाइनिज ताइपेईको या–चिंग र लिन वान–चिंगको जोडीसँग २१–१ र २१–५ ले पराजित भए।

यस्तै, रसिला महर्जन र अनुमाया राईको जोडी इन्डोनेसियाका फेब्रियाना द्विपुजी र अमलिया चाहाया प्रतिविसँग २–० ले पराजित भए। नेपाल इन्डोनेसियासँग २१–३ र २१–७ ले पराजित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved