एथलेटिक्समा फूलमती हिट चरणबाटै बाहिरिइन्

नेपालभ्युज

एथलेटिक्समा फूलमती हिट चरणबाटै बाहिरिइन्

काठमाडौं। १९औं एसियाली खेलकुदको एथलेटिक्समा नेपाली धाविका फूलमती राना हिट चरणबाटै बाहिरिएकी छिन्।

मङ्गलबार भएको खेलमा महिला ८ सय मिटर दौडमा फूलमती हिट चरणबाटै बाहिरिएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved