एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल पराजित

नेपालभ्युज

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल पराजित

काठमाडौं। १९औं एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल इरानसँग पराजित भएको छ।

मङ्गलबार बिहान भएको खेलमा नेपाल इरानसँग ४३–१९ ले पराजित भएको हो। सोमबार भने नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो।

बुधबार हुने खेलमा इरानले बङ्गलादेशलाई पराजित गरेमा नेपाल सेमिफाइनल पुग्ने सम्भावना बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved