एसियाली खेलकुद : महिला ब्याडमिन्टनमा रसिलाको जित

नेपालभ्युज

एसियाली खेलकुद : महिला ब्याडमिन्टनमा रसिलाको जित

काठमाडौं। १९औं एसियाली खेलकुदको महिला ब्याडमिन्टनमा नेपालले जित हासिल गरेको छ।

मङ्गलबार बिहान भएको महिला एकल खेलमा नेपालकी रसिला महर्जनले मङ्गोलियाकी म्याग्मार्टसेरेज गन्बाटरलाई २–० ले पराजित गरिन्। रसिलाले म्याग्मार्टसेरेजलाई २१–४ र २१–७ ले पराजित गरिन्।

यस्तै, अनु माया राई भने थाइल्यान्डकी पोर्नपावी चोचुवोङसँग २–० ले पराजित भइन्। पोर्नपावीले अनुलाई २१–१० र २१–४ ले पराजित गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved