एमाले कोशी प्रदेशको मतगणना जारी, खतिवडाको अग्रता

नेपालभ्युज

एमाले कोशी प्रदेशको मतगणना जारी, खतिवडाको अग्रता

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको नेतृत्वको लागि मतगणना भइरहेको छ ।

जारी मतगणनाको अध्यक्षतर्फ घनश्याम खतिवडाले अग्रता कायम राखेका छन्।

२८२ मतगणना गर्दा खतिवडाले १४९ मत हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी विनोद ढकालले १३१ मत पाएका छन्।

त्यसैगरि सचिवतर्फ पाँचथरका राजकुमार भण्डारीले १६१ र उदयपुरका शैलेश लामा १११ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved