एमाले कर्णालीको अध्यक्षमा गुलावजंगको अग्रता कायमै

नेपालभ्युज

एमाले कर्णालीको अध्यक्षमा गुलावजंगको अग्रता कायमै

सुर्खेत। एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि भएको निर्वाचनको मत परिमाणअनुसार गुलावजंग शाहको अग्रता कायमै रहेको छ।

तीन सय मत गन्दा शाहले १८० मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले १०२  मत पाएका छन् ।

उपाध्यक्षमा टेकराज पछाईले १६८ र लालबहादुर महाताराले ९६ मत ल्याएका छन्।

सचिवमा ध्रुब शाहीले २०७ र रुद्र शाहीले ७७ मत ल्याएका छन्।

उपसचिवमा रविन्द्र शर्माले १३०, रमेशकुमार शाहीले १२५ र पद्मा खड्काले ७१ मत ल्याएका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved