कर्णाली एमाले अपडेट : दोब्बर मतले गुलावजंग अगाडि, सचिवमा ध्रुवको अग्रता

एमाले कर्णाली महाधिवेशन अन्तर्गत भएको मतदानको पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार गुलावजंग शाहले करिब दोब्बर मतका साथ लिड गरेका छन् ।

नेपालभ्युज

कर्णाली एमाले अपडेट : दोब्बर मतले गुलावजंग अगाडि, सचिवमा ध्रुवको अग्रता

सुर्खेत । एमाले कर्णाली महाधिवेशन अन्तर्गत भएको मतदानको पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार गुलावजंग शाहले करिब दोब्बर मतका साथ लिड गरेका छन् ।

२०० मत गणना हुँदा शाहले १२१ मत पाएका छन् भने प्रतिस्पर्धी मीनबहादुर शाहीले ६५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा टेकराज पछाईले १०८ मत पाएका छन् भने लालबहादुर महताराले ५९ मत पाएका छन् ।

सचिवमा ध्रुवकुमार शाहीले १३७ र रूद्रबहादुर शाहीले ५१ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved