एमाले कर्णालीको अध्यक्षमा गुलावजंगले लिए सुरुवाती अग्रता

नेपालभ्युज

एमाले कर्णालीको अध्यक्षमा गुलावजंगले लिए सुरुवाती अग्रता

सुर्खेत। एमालेको कर्णाली प्रदेश अध्यक्ष लागि भएको निर्वाचनको मत परिमाणअनुसार गुलावजंग शाहको सुरुवाती अग्रता लिएका छन् ।

एक सय मत गणना हुँदा शाहले ५२ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ र प्रकाश रोकायाले २ मत मात्रै पाएका छन् ।

शाहीलाई अध्यक्ष केपी शर्मा ओलीको समर्थन रहेको बताइएको थियो । तर, स्थानीयस्तरमा भने गुलावजंग लोकप्रिय छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved