आर्चरीको प्रि-क्वार्टरफाइनलमा तिलक पराजित

नेपालभ्युज

आर्चरीको प्रि-क्वार्टरफाइनलमा तिलक पराजित

काठमाडौं। १९औँ एसियाली खेलकुदको आर्चरीमा तिलक पुन मगर पराजित भएका छन्।

सोमबार भएको खेलमा तिलक प्रि-क्वार्टरफाइनलमा तिलक कोरियाका जिनह्याक ओहसँग ६-० ले पराजित भएका हुन्।

यसअघि, रिकर्भ पुरुष एकलमा तिलकले म्यानमारका ज थिहालाई ७–१ ले पराजित गर्दै अन्तिम १६ मा पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved