आर्चरीमा तिलकले जगाए आशा, म्यानमारका खेलाडीविरुद्ध प्रभावशाली जित

नेपालभ्युज

आर्चरीमा तिलकले जगाए आशा, म्यानमारका खेलाडीविरुद्ध प्रभावशाली जित

काठमाडौं। १९ औं एसियाली खेलकुदको आर्चरीमा तिलक पुन मगरले जित हासिल गरेका छन्।

सोमबार भएको रिकर्भ पुरुष एकलमा तिलकले म्यानमारका ज थिहालाई ७–१ ले पराजित गरेका हुन्। उनी अन्तिम १६ मा पुगेका छन् । प्रि क्वाटरफाइनलमा तिलकले आजै कोरियाली खेलाडीको सामना गर्नेछन् ।

यस्तै, रिकर्भ महिला एकलमा मन्जु बजगाईं बङ्गलादेशकी दीया सिद्दिकीसँग ६–० ले पराजित भईन्। आर्चरिका अन्य इभेन्टमा पनि आज नेपाली खेलाडी पराजित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved