एमाले कोशी अधिवेशन : निर्वाचन कार्यक्रम तालिका प्रकाशित (सूची)

नेपालभ्युज

एमाले कोशी अधिवेशन : निर्वाचन कार्यक्रम तालिका प्रकाशित (सूची)

काठमाडौं । । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम तालिका प्रकाशित भएको छ ।

शनिबार अधिवेशन निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम तालिका प्रकाशित गरेको हो ।

प्रकाशित तालिकाअनुसार नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved