महिला फुटबल : बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल पछाडि

नेपालभ्युज

महिला फुटबल : बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं। १९औं एसियाली खेलकुदको महिला फुटबलमा बङ्गलादेशविरुद्ध नेपाल पहिलो हाफमा १ गोलले पछाडि परेको छ।

चीनको वान्जाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपाल १ गोलले पछाडि परेको हो।

खेलको ४३ औँ मिनेटमा सबिनाले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाइन्। दुवै टोली पहिलो जितको खोजीमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved