एसियाली खेलकुद : बक्सरद्वय सुष्मा र भूपेन्द्र पराजित

नेपालभ्युज

एसियाली खेलकुद : बक्सरद्वय सुष्मा र भूपेन्द्र पराजित

काठमाडौं। १९औं एसियाली खेलकुदमा नेपाली बक्सर सुष्मा तामाङ र भूपेन्द्र थापा पराजित भएका छन्।

चीनको हान्जाउमा बुधबार महिलातर्फ ४५–५० तौलसमूहको प्रि-क्वार्टरफाइनलमा नेपाली बक्सर सुष्मा कजाखस्तानकी नाजिम कायजाइबेसँग ५–० ले पराजित भएकी हुन्।

पुरुषतर्फ भने ५७–६३.५० केजीको अन्तिम १६ मा भूपेन्द्र चाइनिज ताइपेका खेलाडी चु एन लाईसँग ४–० ले पराजित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved