एसियाली खेलकुद : जुडोमा नेपाली टोली पराजित

नेपालभ्युज

एसियाली खेलकुद : जुडोमा नेपाली टोली पराजित

काठमाडौं। १९औं एसीयाली खेलकुदको नेपाली टोली पराजित भएको छ।

चीनको हान्जाउमा बुधबार भएको मिक्स्ड टोली क्वार्टरफाइनलमा नेपालले जापानलाई ४–० ले पराजित गरेको हो। नेपालका जंगबहामदुर सारु जापानी खेलाडी गोकी जातिमसँग पराजित हुँदा नेपालकी आकृति जोशी रुरी टाकाहासीसँग पराजित भइन्।

यस्तै, जापानका ह्योगा ओटाले नेपाली खेलाडी रंजेश गोलेलाई पराजित गरे । मनिता श्रेष्ठ प्रधान भने जापानकी मोमो टामाओकीसँग पराजित भइन्। रिपेजेमा कजाखस्तानले नेपाललाई ४–० ले पराजित गर्यो कजाखस्तानकी कामिला बोर्लिकाससँग आकृति जोशी पराजित भइन्। रंजेश गोले भने गाल्यमझान क्रिकवेसँग पराजित भए।

यस्तै, सेभारा निशानबेभले मनिता श्रेष्ठलाई पराजित गरिन्। इन्द्रबहादुर श्रेष्ठ भने दानियार शाम्सायेखसँग हार्न पुगे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved