एसियाली खेलकुद : पौडी खेलाडी अनुसिया हिट चरणबाट बाहिरिए

नेपालभ्युज

एसियाली खेलकुद : पौडी खेलाडी अनुसिया हिट चरणबाट बाहिरिए

काठमाडौं। १९औं एसियाली खेलकुदको पौडीमा नेपाली खेलाडी अनुसिया तन्डुकार हिट चरणबाटै बाहिरिएकी छिन् ।

चीनको हान्जाउमा भएको खेलमा १०० मिटर फ्रिास्टायलमा प्रतिस्पर्धा गरेकी अनुसिया हिटबाट नै बाहिरिएकी हुन् ।

अनुसियाले सो दूरी १ मिनेट ३.१७ सेकेन्डमा पूरा गरिन्। कुल ३० खेलाडीको सहभागिता भएकोमा उनी २५औँ स्थानमा रहिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved