एसियाली खेलकुद : रग्बीमा नेपाल फिलिपिन्स र थाइल्यान्डसँग पराजित

नेपालभ्युज

एसियाली खेलकुद : रग्बीमा नेपाल फिलिपिन्स र थाइल्यान्डसँग पराजित

काठमाडौं। १९औं एसियाली खेलकुदको रग्बीमा नेपाली पुरुष टोली पराजित भएको छ।

चीनको हान्जाउमा नवौंदेखि १३औँ स्थानको लागि सोमबार भएको खेलमा नेपाल फिलिपिन्स र थाइल्यान्डसँग पराजित भएको हो।

नेपाल फिलिपिन्ससँग ५५–० ले हार्दा थाइल्यान्डसँग भने ३६–० ले पराजित भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved