टेनिसमा प्रदिप र अभिषेकको चीन यात्रा समाप्त

नेपालभ्युज

टेनिसमा प्रदिप र अभिषेकको चीन यात्रा समाप्त

काठमाडौं। १९ औं एसियाली खेलकुदमा नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला र प्रदिप खड्काको यात्रा दोस्रो चरणमा समाप्त भएको छ।

सोमबार पुरुष एकलको दोस्रो चरणमा भएको खेलमा प्रदिप जापानका शिन्तारो मोचिजुकीसँग ७–५ र ६–१ ले पराजित भए।

यस्तै, अभिषेक हङकङका चाक लामा कोलमनसँग दुवै सेटमा ६–० ले पराजित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved