एसियाली खेलकुद : नेपालका २ उसु खेलाडी पदकविहीन

नेपालभ्युज

एसियाली खेलकुद : नेपालका २ उसु खेलाडी पदकविहीन

काठमाडौं। १९औं एसियाली खेलकुदमा नेपालका २ उसु खेलाडी पदकविहीन भएका छन्।

सोमबार बिहान भएको खेलमा महिलाको चानकुवानमा नेपालकी सुस्मिता तामाङले आठौं स्थानमा प्रतियोगिता सक्काइन्। उनले कुल ९.४१ अंक जोडिन्।

पुरुषतर्फ ताइजिक्वानमा नेपालका पासाङ शेपादले ९.०१३ अंक जोडे। कुल १८ जनामा पासाङ अन्तिममा रहे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved