गाजामा हवाई आक्रमण : १२ जना घाइते

नेपालभ्युज

गाजामा हवाई आक्रमण : १२ जना घाइते
फाइल फोटो

गाजा । इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ।

प्यालेस्टाइनी प्रदर्शनकारीहरूले र्‍याली गरिरहेको बेलामा इजरायली सेनाले आक्रमण गरेको बताइएको हो।

हमलमा १२ जना प्यालेस्टाइनी प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीमाथि इजरायली सेनाले रबरका गोली हानेको बताइएको छ।

प्रदर्शकारीले थप आपराधिक गतिविधि नगर्न इजरायललाई चेतावनी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved