ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुग्यो

नेपालभ्युज

ग्रिकमा बाढीबाट मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडाैं । ग्रिकमा बाढीका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सेटाकिसले प्रभावित सबैलाई पूर्णरूपमा सहयोग गर्न निर्देशन दिए।

ग्रिस नागरिक संरक्षण र जलवायु संकटमन्त्री भासिलिस किलियासाले बाढीबाट मृत्यु हुनेको संख्या १० पुगेको घोषणा गर्दै पीडितलाई तत्काल राहत र उद्धार गर्न आग्रह गरे ।

ग्रिककामौसमविद्का अनुसार ‘डेनियल’ आँधीका कारण ग्रिकमाबाढीले घर, पुल, बाँध र सडकहरू भत्काएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved