मालीमा आतंककारी हमला, ६४ जनाको मृत्यु

आतंककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गामा पहिलो हमला गरेपछि दोस्रो हमला बाम्बामा रहेको सैन्य शिविरमा गरेका थिए। दुवै आक्रमणमा जम्मा ४९ नागरिक र १५ सैनिकको ज्यान गएको छ।

नेपालभ्युज

मालीमा आतंककारी हमला, ६४ जनाको मृत्यु

एजेन्सी। मालीमा आतङ्ककारीहरूले सैनिक शिविर र यात्रुवाहक डुङ्गामा आक्रमण गरेका छन् ।

उत्तरी मालीमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मिडिया रिपोर्टका अनुसार माली सरकारले आतंकवादीहरूले दुई फरक ठाउँमा आक्रमण गरेको बताएको छ।

आतंककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गामा पहिलो हमला गरेपछि दोस्रो हमला बाम्बामा रहेको सैन्य शिविरमा गरेका थिए। दुवै आक्रमणमा जम्मा ४९ नागरिक र १५ सैनिकको ज्यान गएको छ। आतंकवादी संगठन अल कायदासँग आबद्ध संगठनले आक्रमण गराएको दाबी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved