४८ रन बनाउँदै आउट भए सोमपाल

नेपालभ्युज

४८ रन बनाउँदै आउट भए सोमपाल

काठमाडौँ । सोमपाल कामी  एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा ४८ रन बनाउँदै आउट भएका छन् ।

आउट भएसँगै  कामी अर्धसतक प्रहार गर्ने नेपालको दोस्रो खेलाडी बन्नबाट चुकेका छन् ।  उनको विकेट मोहम्मद सामीले लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved