म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको घोषणा

नेपालभ्युज

म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको घोषणा
तस्वीर स्रोतः एन्फा

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले म्यानमारसँग खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

आइतबार एन्फाले २३ सदसीय टोलीको नाम सार्वजनिक गरेको हो। नेपालले फिफा विन्डोअन्तर्गत भाद्र २२ र २५ गते म्यान्मारसँग खेल्नेछ। दुवै खेल म्यान्मारको याङगुनमा हुनेछ।

फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको खेलको लागि पनि यस मैत्रीपूर्ण खेललाई अभ्यासको रूपमा लिइएको एन्फाले जनाएको छ।

नेपाली टोलीः
किरण कुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ  लामा, एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु, आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनीष डांगी, आशिष चौधरी, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved