४८ एसपी र १२० डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपालभ्युज

४८ एसपी र १२० डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएका छन् ।

नेपाल प्रहरीको प्रधान कार्यालय मानवस्रोत विकास विभागले प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयानुसार प्रहरी उपरीक्षक र प्रहरी नायव उपरिक्षकहरूलाई सरुवा गरिएको जनाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved