कार्कीको निधनमा कांग्रेसले दुई दिन आधा झण्डा झुकाउने

नेपालभ्युज

कार्कीको निधनमा कांग्रेसले दुई दिन आधा झण्डा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले नेता डा. राजाराम कार्कीको निधनमा पार्टीको झण्डा झुकाउने भएको छ ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेता कार्कीको निधनमा आज र भोलि अर्थात् भदौ ७ र ८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले शुक्रबार केन्द्रीय र जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय पनि निर्णय गरेको छ ।

कार्कीको ६६ वर्षका कार्कीको उमेरमा बुधबार निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved