महिला विश्वकप फुटबलको फाइनलमा आज स्पेन र इंग्ल्याण्ड खेल्दै

नेपालभ्युज

महिला विश्वकप फुटबलको फाइनलमा आज स्पेन र इंग्ल्याण्ड खेल्दै

काठमाडौं। फिफा महिला विश्वकप २०२३ को फाइनलमा आज स्पेन र इंग्ल्याण्डले खेल्दैछन् ।

स्पेन र इंग्ल्याण्डबीचको खेल दिउँसो पौने ४ बजे अष्ट्रेलियाको स्टेडियम अष्ट्रेलियामा सुरु हुँदैछ । स्पेनले स्विडेन र इंग्ल्याण्डले आयोजक अष्ट्रेलियालाई हराएर उपाधि नजिकै पुगेका हुन् ।

दुवै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । यसपटकको महिला विश्ककपमा क्वार्टरफाइलदेखि नै नयाँ टोली मात्रै रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved