फेरि बढ्यो इन्धनको भाउ, डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ बृद्धि

नेपालभ्युज

फेरि बढ्यो इन्धनको भाउ, डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ बृद्धि

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ। मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले भाउ बढाएको हो।

डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगमले जनाएको हो।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ पर्छ। डिजेल तथा मट्टितेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved