लगातार घट्दै सुनचाँदीको मूल्य

नेपालभ्युज

लगातार घट्दै सुनचाँदीको मूल्य

काठमाडौं। बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा बारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले घट्दै १३ सय ९० रुपैयाँ कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved